कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु
7 years अगाडी
Nepal Drishti
कुवेत – कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु भएको खबर तितोपाटी डट कम लाइ प्राप्त भएको छ ।सोही अस्पतालमा कार्यरत एक नेपाली कामदारले तितोपाटी डट कम लाइ भागिरथ चापागाइको मृत्युको खवर दिएका हुन् । यस बारेमा नेपाली दूतावास कुवेतमा सम्पर्क गरेर विस्तृत जानकारी गराउने प्रयास भैरहेको छ ।
भागिरथ चापागाइ वेदेशिक रोजगारीको शिलशिलामा कुवेत आइ करिब अढाइ वर्ष भन्दा अगाडि एक सडक दुर्घटनामा परि अल-आदान अस्पतालमा अर्धचेत अबस्थामा उपचाररत थिए ।तितोपाटी बाट साभार
July 15, 2019 10:14 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...