Saturday 20th December 2025

लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतले नवौं बार्षिकोत्सव तथा चौथो अधिवेशन गर्ने

6 years अगाडी

कुवेत – लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतले
नवौं बार्षिकोत्सव तथा चौथो अधिवेशन गर्ने भएको छ । ” हाम्रो सँस्कृति हाम्रो परम्परा” भन्ने मुख्य उदेश्यका साथ स्थापना भयको लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतले सँस्था नवौं बर्षमा पुगेको उपलक्ष्यमा वार्षिकोत्सव तथा चौथो अधिवेशन गर्न लागीएको सँस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए ।

आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुले उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरीदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रमबारे जानकारी

मिति :- २३ अगष्त २०१९ (शुक्रवार )
समय:- बिहान १२ : ३० बजे देखी
स्थान :- युनिक आडिटोरियम अल फर्वानिया (अल हैतम रेष्टुरेन्टको पछाडी )

          July 17, 2019 1:53 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...