Thursday 30th April 2026

केटाकेटा बिबाहपछि रुपक अस्पतालमा भर्ना आखिर के भयो त! (भिडियो सहित)

7 years अगाडी

केही समय अगाडी रुपक गिरि र अनुभव दर्जीले सङै मर्ने अनि सङै बाच्ने भनेर कसम खादै बिबाह गरेर सङै बस्दै आएको कुरा सबैलाई थाहा नै छ ।लामो समयको दरिलो तर अनौठो प्रेम सम्बन्ध अनि परिवार र समाजको असहमति हुदाहुदै पनि समलिङ्गी बिबाह गरेका उनिहरुको जिन्दगी धेरै नै खुशीसाथ बितिरहेको बताउछन उनिहरु समीर सुबेदीले सुपर अनलाइन टिभी बाट पहिलो चोटि उनिहरुलाई खुलेर बोल्ने अवसर दिएपछी अहिले उनिहरु एक किसिमले भाइरल नै छन ।

हास्य टेलिशृन्खला दोबाटेमा समेत अभिनय गरिसकेका उनिहरुको सबै राम्रै चल्दै गर्दा रुपक एक्कासि अस्पतालमा भर्ना भएका छन आखिर के भयो त उनलाई किन भर्ना भए अस्पतालमा कस्तो रहेछ त स्वास्थ अवस्था अनि डाक्टर के भन्छन त तल भिडियोमा हेर्नुहोला

          July 17, 2019 5:26 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...