मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुल्यो
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि शुक्रबारदेखि खुलेको छ । गएको असार २६ गते राति बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।
झण्डै ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुइतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।
यसैबीच पहिरोका कारण बन्द भएकोे मेची राजमार्गमा पहिरो पन्छाउन समस्या भएको छ । ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएकाले यो खण्डमा केही दिन यता गाडी चल्न सकेका छैनन् ।
July 19, 2019 10:00 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...