धेरै समयपछि सरस्वती लामा मिडियामा , भन्छिन दर्शकले रुचाएका गेटअप मै प्रोफोमेन्स गर्छु ।
6 years अगाडी
Nepal Drishti
कुवैत -प्राय जसो फरक ढंगले अन्तर्वार्ता दिने सरस्वती लामा यो बेला भद्ररुपले प्रस्तुत भएकी छिन् । नुवाकोट धादिङ रसुवा समाज कुवेतले कुवेत स्थित जिलिफमा आयोजना गरेको प्रथम बार्षिकोत्सब तथा बृहत सांगीतिक धमका २०१९ को लागि अतिथि कलाकारको रुपमा सरस्वती लामा अहिले कुवेत छिन् । पछिल्लो समयमा खासै मिडियामा नदेखिएकि लामालाई कारण सोध्दा आफैले फिल्म बनाउदै गरेको र आफ्नै काममा बिजि भएको बताइन् ।
कुवेतमा बाक्लोरुपमा बिदेशीयका आफ्ना दर्शकहरुलाई निकै रमाइलो दिने आत्मविश्वास रहेको साथै दर्शकको चाहा अनुरुपको गेटअपमा प्रोफोमेन्स प्रस्तुत गर्ने बताउने सरस्वती लामाले दर्शक भनेका मेरा सबै थोक हुन् जस्को ताली र गाली लिन सक्नु पर्छ वा एउटा कलाकारमा यो खुवी हुनै पर्छ भन्दै आफ्नो सालिन भनाई राखेकी छिन् ।
अन्य भिडियोबाट हेरौ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...