धेरै समयपछि सरस्वती लामा मिडियामा , भन्छिन दर्शकले रुचाएका गेटअप मै प्रोफोमेन्स गर्छु ।
7 years अगाडी
Nepal Drishti
कुवैत -प्राय जसो फरक ढंगले अन्तर्वार्ता दिने सरस्वती लामा यो बेला भद्ररुपले प्रस्तुत भएकी छिन् । नुवाकोट धादिङ रसुवा समाज कुवेतले कुवेत स्थित जिलिफमा आयोजना गरेको प्रथम बार्षिकोत्सब तथा बृहत सांगीतिक धमका २०१९ को लागि अतिथि कलाकारको रुपमा सरस्वती लामा अहिले कुवेत छिन् । पछिल्लो समयमा खासै मिडियामा नदेखिएकि लामालाई कारण सोध्दा आफैले फिल्म बनाउदै गरेको र आफ्नै काममा बिजि भएको बताइन् ।
कुवेतमा बाक्लोरुपमा बिदेशीयका आफ्ना दर्शकहरुलाई निकै रमाइलो दिने आत्मविश्वास रहेको साथै दर्शकको चाहा अनुरुपको गेटअपमा प्रोफोमेन्स प्रस्तुत गर्ने बताउने सरस्वती लामाले दर्शक भनेका मेरा सबै थोक हुन् जस्को ताली र गाली लिन सक्नु पर्छ वा एउटा कलाकारमा यो खुवी हुनै पर्छ भन्दै आफ्नो सालिन भनाई राखेकी छिन् ।
अन्य भिडियोबाट हेरौ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...