नायिका साम्राज्ञीसँग समुन्द्रको छेउमा कुन युवकसंग मस्ती गर्दै छिन् ? गोप्य तस्बिर भाइरल भएपछि हंगामा
काठमाडौं ।सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स चलचित्र बाट चलचित्र मा प्रवेश गरेकी हुन् । नेपाली सिनेमा क्षेत्रकी चर्चित अनि महंगी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह मिडियामा कुनै न कुनै रुपले चर्चामा आईरहने नायिका हुन् । साम्राज्ञीको अभिनय र फेसन स्टायलकोमात्र होईन प्रेम सम्बन्धको पनि चर्चा राम्रै हुने गरेको छ ।
यिनै शाह अहिले विदा मनाउन इन्डोनेशियाको बालीमा छिन् । उनको बालीमा रमाएका तस्बिर सार्वजनिक भइरहेका छन् । तर पछिल्लो पटक एक युवासँग अन्तरंग रहेको तस्बिर सार्वजनिक भयो । को हुन् ति युवा ? यसै पनि साम्राज्ञी प्रेमका सम्बन्धमा पनि हरेक प्रकारको चर्चामा रहने गरेकी छन् । उनको प्रेम पछिल्लो पटक देवांश राणासँग रहेको चर्चा चलिरहेको बेला सार्वजनिक भएको तस्बिरका युवा भने प्रस्ट देखिँदैनन् । के यी तिनै राणा हुन् ?
बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देखिएको छ । रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।
July 20, 2019 11:49 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :