एनसीसी कुवेतको नयाँ कार्यकालको लागि ३२ जनाको उम्मेदवारी, अध्यक्ष र आइसीसी सदस्य निर्विरोध
कुवेत – एनआरएनए एनसीसी कुवेतको छैटौं महाधिवेशन मार्पmत नयाँ कार्यकालको विभिन्न पदको लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । नयाँ कार्यकाल २०१९-२१ को लागि अन्तर्राष्टिय समन्वय परिषदको अध्यक्ष पदमा सुजन केसि तथा अन्तराष्टिय समन्यय परिषदको सदस्यमा पुनः अमित राइले उम्मेदवारी दिएका छन् ।
त्यसै गरि प्रथम उपाध्यक्ष पदमा हरि लावती, उपाध्यक्ष पदमा उमेश पुडासैनी, राणा ध्वज लामा र होमनाथ गिरीले उम्मेदवारी दिएका छन भने महिला उपाध्यक्ष पदमा अमृता बान्तवाले उम्मेदवारी दिएकी छन् । महासचिव पदको लागि मान बहादुर तामाड(दिल कुमार पाख्रिन) र सचिव २ पदको लागि जिबन कुमार बिक तथा माधव साहीले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा पुनः हर्क मोक्तानले उम्मेदवारी दिएका छन् भने सह कोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ । युवा संयोजक पदको लागि नबराज पराजुली र नबिन लोप्चनले उम्मेदवारी दिएका छन् भने युवा सह संयोजक पदको लागि कसैको पनि उम्मेदवारी परेको छैन । महिला संयोजक पदमा रमिता योन्जनको उम्मेदवारी परेको छ भने महिला सह संयोजक पदमा माया राईले उम्मेदवारी दिएकी छन् भने कार्य समितिको सदस्य पदमा १५जनाले उम्मेदवारी दिएका छन् ।
नयाँ कार्यकालको लागि बनेको कार्य समिति
आइसीसी सदस्यः अमित राई
अध्यक्षः सुजन केसि
प्रथम उपाध्यक्षः हरि लावती
महिला उपाध्यक्षः अमृता बान्तवा
उपाध्यक्षः उमेश पुडासैनी, राणा ध्वज लामा, होम नाथ गिरी
महासचिवः मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिवः जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्षः हर्क बहादुर मोक्तान
सह कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजकः नबराज पराजुली, नबिन लोप्चन
महिला संयोजकः रमिता योञ्जन
महिला सह संयोजकः माया राई
सदस्यहरु
बम बहादुर बिष्ट
दामोदर बटाला
देबी बहादुर सुनुवार
प्रकाश राई
माधव पौडेल
गीता गुरुङ
प्रदिप कार्की
मनोज ढकाल
दल बहादुर बस्नेत
सोनाम लामा
जिबन सुनार
अनुशा राई
ध्रुब कुमार कार्की
प्रेम प्रसाद गुरुङ
मोहन कुमार पौड्याल
गाेविन्द पाैडेल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड