साम्राज्ञीको फेरी आयो अर्काे तस्बिर, प्रेमीसंग गाडीमै रोमान्स
काठमाडौं, ९ साउन । अभिनेत्री साम्राज्ञी शाहको फेरी अर्को तस्बिर सार्वजनिक भएको छ । उनले प्रेमीसंग गाडीभित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको हो । फिल्मको सुटिगं सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् । केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छन् ।
तर सार्वजनिक हुनासाथ भाइरल भइसकेका उनका तस्बिरले अहिले पनि चर्चा पाइरहेका छन् । एक पछि अर्को तस्बिर सार्वजनिक हुँदै जाने र त्यसले निकै चर्चा पाएपछि रिसाएकी साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत प्रतिकृया पनि जनाएकी छन् । आफुलाई नकारात्मक कमेन्ट गर्नेहरुलाई उनले त्यस्ता कमेन्टले आफुलाई केही असर नगर्ने संकेत गर्दै प्रतिकृया दिएकी छन् ।
प्रेमीसंगको अन्तरंग तस्बिर बाहिरिएपछि आलोचित बनेकी साम्राज्ञीले त्यसको जवाफ स्वरुप प्रतिकृया दिएकी हुन् । उनले लेखेकी छन् हात्ति चले बजार, कुत्ता भुके हजार । नकारात्मक प्रतिकृया दिनेलाई साम्राज्ञीले कुकुरको संज्ञा दिँदै प्रतिकृया लेखिन् र अर्काे विकिनी तस्विर सार्वजनिक गरिन् । अहिले भने फेरी उनको नयाँ तस्बिर बाहिरिएको छ । जसमा कारभित्रै प्रेमीसंग रोमान्स गरेको देख्न सकिन्छ ।
July 25, 2019 3:17 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :