निधन भएकी आमाको तस्बिर हेरेरै पास गरे यी युवकले डिग्री, दिक्षान्त कार्यक्रममा लिएर गए फ्रेम बनाएर फोटो
एजेन्सी हरेक छोरा छोरीको सफलतामा बाबु आमाको हात रहेको हुन्छ । जब छोरा छोरी कुनै पनि काम सफलताका साथ गर्यो भने जो कोहि पनि बाबु आमा पनि खुसि रहेका हुन्छन् र आमा(बाबुलाई अगाडी ल्याउन चाहन्छन् । त्यस्तै एक व्यक्तिले पनि फिलिपिन्समा पढाइको सफलतामा आफ्नी आमालाई समारोहमा लगेका छन् । तर उनकी आमाको पहिला नै निधन भएको थियो । उनले आफनो सफलतामा आमाको तस्विरलाई काटेर दिक्षान्त कार्यक्रममा लगेका हुन्, तर उनकी आमाको २०१६मा स्वर्गको बास भएको थियो ।
उक्त व्यक्तिले आफनो डिग्रीको पढाइ सकेपछि आमा संगै उत्ससव मनाउन चाहान्थे । उक्त व्यक्तिको नाम पाउलो जोन एलिन्सोग रहेको छ । जोन एलिन्सोगले जस्तै अरुले आफ्नि आमाको फोटो लिएका छन् । त्यस्तै उनि पनि आफ्नि आमा संग फोटो लिन चाहन्थे । उनले आफ्नो डिग्रीको सफलतामा आमा साथमा होस भन्ने चाहाना राखेका हुन्थे उनि सधै आमालाई माया गर्ने गर्थे तर उनले आमाको निधन भए पनि सधै आमालाई माया गर्ने छु । र खुसि राख्न चाहाने बताएका छन् ।
July 27, 2019 4:46 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड