शिल्पाको पहिलो श्रीमानसंगको डिभोर्स यसकारण भएछ,यस्ता छन् शिल्पाको पहिलो श्रीमान (भिडियो सहित)
अहिले छबी शिल्पाको गसिपले नेपाली सिने नगरि निक्कै तातेको छ । उनिहरुसंग सम्बन्धित हरेक गसिप एक एक सिने बजारमा निस्किरहेका छन् । छबी संग शिल्पाले घरेलु हिंशा बिरुद्द मुद्दा दर्ता गरेसंगै उनले छबी संग डिभोर्स पनि मागेकी छिन् । शिल्पाले डिभोर्स मागेसंगै छबिकी जेठि श्रीमतीले बहुबिवहाँको मुद्दा हालेकी छिन् । हेमाले बहुबिवहाँको मुद्दा हालेसंगै छबी र शिल्पाको काण्डले नयाँ मोड लिएको छ ।
अव छबी र शिल्पा जेल जाने सम्भाबना रहेको र छबिको विवाहमा सामेल अन्य मान्छेपनी उक्त कसुरको भागीदार भई आधा कार्वाहिको भागीदार हुनु पर्ने वकिल बताउछन् । यता शिल्पाका पहिलो श्रीमान बारे उनकै साथीले बिगत कोट्याएका छन् । शिल्पाको पहिलो घर कसरी टुट्यो अनी शिल्पाको पहिलो श्रीमान कस्ता थिए र के गर्थे भन्ने बारे शिल्पा र बिकास बिसिका साथीले गोप्यकुराहरु सार्वजनिक गरेका छन् । हेरौ भिडियो :
July 28, 2019 5:31 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।