भारतीय मिडियामा महानायक राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना
6 years अगाडी
Susma Dhakal
एजेन्सी। भारतीय संचार माध्यमले नेपालका महाननायक राजेश हमाललाई बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनसँग तुलना गरेको छ।भारतीय संचारमाध्यम आजतकले महानायक हमालको बारेमा प्रकाशन गरेको एक लेखमा उनलाई अमिताभ बच्चनसँग तुलना गरिएको हो।
आजतकमा ‘ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन’ शीर्षकमा लेख लेखिएको छ।भारतमा संचालन हुँदै आएको ‘कौन बनेगा करोडपति’लाई अमिताभ बच्चनले संचालन गर्दै आएका छन् भने नेपालमा केही समयअघिदेखि संचालन हुँदै आएको ‘को बन्छ करोडपति’लाई महानायक राजेश हमालले संचालन गर्दै आएका छन्।
लेखमा हमालको नेपाली चलचित्र जगतमा प्रवेश, पारिवारिक जीवन, अध्ययन, मधु भट्टराईसँगको विवाह देखि लिएर प्राय सबै कुरा उल्लेख गरिएको छ।लेखमा महानायक हमालको निकै प्रशंसा समेत गरिएको छ। सो लेखलाई प्रिया शांडिल्य लेखेकी हुन्।
July 30, 2019 7:45 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...