एक वर्षदेखि कुवेतमा बेपत्ता दिदिको खोजिको लागी भाई र परिवारको आग्रह
6 years अगाडी
Nepal Drishti
माधब शाही /कुवेत – तीन वर्षअघि कुवेत आएकी खोटांग मात्तिम -१ की धुर्ब कुमारी राई वेपत्ता भएको परिवारले जनाएको छ ।
घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई २ बर्षसम्म भने परिवारको सम्पर्कमा थिइन् ।एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन । धन कमाउन भनेर विदेश गएकी दिदी बेपत्ता भएपछि राईको भाई गोपाल राईले दिदीको अवस्था पत्तालगाइदिन नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयासिल संघसँस्था, कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।
यदी तपाईंहरुले फोटोमा देखिएकी धुर्ब कुमारी राई लाई देख्नु भएको र चिन्नु भएको छ भने नेपाली दुताबास कुवेत:- 98869121 मा खबर गरिदिनु होला ।
August 1, 2019 9:22 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
Loading...