Sunday 8th February 2026

स्थानीय अनलाइनमा प्रकाशित समाचारप्रति मिडिया प्रतिनीधिले माफी मागे

7 years अगाडी

कुवैत – बंगाली नागरिकद्वारा हत्या गरिएकी नेपाली चेली सम्बन्धि समाचारमा कुवेत स्थित नेपाली अनलाइन मिडियामा गलत महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ । उक्त समाचारमा मृतकको फोटो भनि केहि स्थानीय मिडियाले अर्कै महिलाको फोटो सार्वजनिक गरेका थिए ।

उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या गरिएको र आत्मसम्मानमा चोट पुगेको भन्दै दुखेसो व्यक्त गरेपछि कुवेतमा क्रियासिल पत्रकारहरुको एक समुह उनलाई भेट्न उनी कार्यरत स्थलमै पुगेर माफी मागेको छ भने अब आगामी दिनहरूमा सो गल्ती नदोहोर्याउन पिडितले अनुरोध गरेकी छिन। पिडितले हाल सम्म आफ्ना तस्वीर जो कोहिबाट सार्वजनिक गरीएको भए पनि उक्त तस्वीरलाई हटाईदिन अनुरोध गरेकी छन्।

          August 7, 2019 9:58 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...