अघोरी लाई टक्कर अर्का बाबा मरेर फेरि बाच्न सकिन्छ भन्दै आए, संसारमै नभएको कुरा सम्भब होला त! (भिडियो हेर्नुहोस)
6 years अगाडी
Nepal Drishti
मोरङको उर्लाबारीमा अचम्मका जङ्गी बाबा भेटिए । उनले काठमाडौका अघोरी बाबा भन्दा आफू अब्बल भएको कुरा बोलेर हैन कामले नै देखाए । उनले दुई सय पचास वटा भन्दा बढी किक र योगा आसन देखाउने कलाले सन्सार चकित बनाउछन । बोल्नमा सारै सिपालु बाबाको नाम जङ्गि बाबा रहेछ । उनी जङ्गि भएकाले उनको नाम पनि जङ्गि रहन पुगेको बताउछन उनी । जस्तोसुकै कुरालाई पनि सरल रुपमा बताउने जङ्गी बाबा बेलाबेलामा रिसाउन बाध्य बन्छन । उनलाई भित्ती केटाहरुले आश्रममा आएर गाजा मागेर हैरान बनाउछन । केही गर्दा पनि नभएपछि मात्र उनी हात उठाउन बाध्य बन्छन । उनले पाँच छ जना फटाहहरुलाई उडि उडि किक हानेर एक्लैले तह लगाउदै आएको कुरा सुनाए । अभिनयमा पनि उत्तिकै अब्बल जङ्गि बाबाले काठमाडौका अघोरी बाबालाई झुटो कुरा बोल्दै हिडेको र हावाको भरमा भाइरल भएको भन्दै उनले दिए यस्तो कडा चेतावनी । उनले दुई सय पचास वटा भन्दा बढी योगाका आसन देखाए । अचम्मको कुरा त के छ भने उनले उनको पेटको आन्द्रा बटारेर घुमाउछन र पेटनै खाली बनाउछन । साथै सास सात मिनेट सम्म रोकेर आफुले मरेर बाच्ने अचम्मको अभ्यास गर्दैछन अब सन्सारै चकित बनाउनेछन । उनका अगाडि काठमाडौका अघोरि बाबा नै फिक्का लाग्छन । को हुन त यति खतरनाक जङ्गी बाबा तल भिडियोमा हेर्नुहोला होस उड्नेछ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
Loading...