Sunday 8th February 2026

पुष्पलाल चौकमा कोरियन भाषा केन्द्र संचालन

7 years अगाडी

गुरु प्रसाद , मोरङ्ग –
प्रदेश राजधानी विराटनगरको उतरी भेगमा कोरियन भाषा पढ्ने ठाउको अभावलाई मध्यनजर गर्दै विराटनगरका दुइ युवा तुलशी भट्टराइ तथा प्रज्वल पाठकको सकृयतामा सम्युक्त रुपमा विराटनगर कोरियन भाषा केन्द्र सन्चलनमा ल्याएका छन ।

गत आइतवार देखी सन्चलनमा आएको उक्त भाषा केन्द्रमा विराटनगरको उत्तरी क्षेत्र लगायत झोराहाट , तेतरिया , मिलन चौक जस्ता ठाउका युवा जो भाषा शिक्षा लिएर बैदेशिक रोजगारिमा जान चाहन्छन उनिहरु लावन्बित हुने छन ।
विगत केहि बर्ष देखी युवाहरु कोरिया लक्षित हुँदै गएको र भाषा क्षिक्षा साथै भाषा परिक्षा प्रणाली (e ps ) अनिवार्य भएको कारण समेत आफुहरु विराटनगर कोरियन भाषा केन्द्र सन्चलनमा ल्याउन परेको सन्चलक तुलशी भट्टराइले जानकारी गराए भने चाडै जापानीज भाषा कक्षा समेत सन्चालमा ल्याइने गरी तयारी तिव्र पारिदै गरेको भट्टराइले जनाएका छन ।

          August 12, 2019 1:55 pm | Uncategorized,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...