Friday 3rd May 2024

भाग्य न्यौपानेको घर पुग्दा बुबा भक्कानिएर गरे मुटु छुने यस्ता कुरा (भिडियो हेर्नुहोस)

5 years अगाडी

गरिब र दुखीका भगवान बनेका भाग्य न्यौपानेको घर पुग्दा उनका बुबा कुरा गर्दा गर्दै भावुक बनेर गरे सबैको मन छुने कुरा । बुबाले भाग्यको बालापन देखि अहिले सम्मको सबै कुरा सुनाए । सानैदेखी बच्चादेखि बुढाबुढी सम्म सबैसँग मिल्ने भाग्य सारै नै बाठा थिए बुबा भन्छन सानामा भाग्यलाई गाउमा दुई चार जनाले पछि चोर हुन्छ भनेका रहेछन । अहिले भाग्यले कसैको दुख देख्न सक्दैनन सबैलाई सहयोग गरेर सबैका मुटुका ढड्कन बनेका भाग्यलाइ भगवानको अर्को रुप भनेर चिन्छन । हजारौंको दुखलाइ बुझ्ने भाग्यले अब बुबाको बुहारी हेर्ने चाहाना पूरा गरिदिए हुन्थ्यो भन्छन बुबा ।

अब भाग्यको मङ्सिरमा बिबाहको तयारी हुँदै गरेको र छोराले आफ्नो बोली नकाट्ने बताउछन बुबा । घरमा सबै छोराछोरी बुबासङ डराउने र सम्मान गर्ने बताउछन । पछिल्लो समय भाग्य न्यौपाने सामाजिक संजालमा छाएका छन । दुख र पिडामा परेका सबैका लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा आफुले सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो र अफ्ट्यारो बाटो हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान मान्छन ।

दुई हजार उन्पचास सालमा जन्मिएका भाग्य छोटो समयमा सफल ब्यक्ति हुन । बाल्यकाल देखि नै दयालु भाग्य बच्चा देखि बुढाबुढी सबैलाई माया गर्ने बताउछन बुबा । बुबाले सुनाए सारै गरिब परिवार छोराछोरिलाई पढाउन बढाउनलाई गारो भएपछी करिब तीन बर्ष कतारको घाममा पसिना बगाएका बुबा भाग्यले गरेको काम देखेर गर्भ लाग्छ भन्छन । भाग्यका बुबाले पुराना दुख सम्झेर भावुक हुँदै यस्तोसम्म सुनाए तल भिडियोमा हेर्नुहोला ।

          August 12, 2019 8:11 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...