अन्ततः रबि छुटे सत्यको जित भयो,बुलेट आमाको रबिलाई यतिधेरै साथ हेर्नुहोला (भिडियो हेर्नुहोस)
6 years अगाडी
Nepal Drishti
अन्ततः रबि छुट्न केही मिनेट मात्र बाकी रहदा बुलेट आमासङ सुपर अनलाइन टिभीका समीर सुबेदीले कुराकानी गरेका थिए जसमा बुलेट आमा अर्थात पुस्पलता आचार्यले अचम्मकै भनाइ राखेकी थिइन । त्यसको केहीबेरमै रबि छुटेका छन । अचम्मै भयो भन्छन हरेन्द्र खत्री र सबैलाई सत्यको जित हुन्छ भन्दै आमाले मनै छुने यस्ता कुरा गरेको हेर्दा सबैको आँखा रसाउनेछन । रबि चितवनमा अदालतमा लडिरहदा उता बुलेट आमा भने चिन्तामा यसो भन्दै छिन । बुलेट आमा एकसट्ठी बर्षको उमेरमा बुलेट बाइकमा हुइकिदा सबै अचम्ममा पर्थे । तर रबिलाई यस्तो भएसङै बुलेट आमा चिन्ता लिदै घरमै बसेकी थिइन । कुराकानीकै क्रममा उनले सबैको मनै छुने यस्ता कुरा गर्दा सबै जनाको मन छोयो भिडियो हेर्नुहोस
August 26, 2019 8:19 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...