Friday 3rd May 2024

अन्ततः रबि छुटे सत्यको जित भयो,बुलेट आमाको रबिलाई यतिधेरै साथ हेर्नुहोला (भिडियो हेर्नुहोस)

5 years अगाडी

अन्ततः रबि छुट्न केही मिनेट मात्र बाकी रहदा बुलेट आमासङ सुपर अनलाइन टिभीका समीर सुबेदीले कुराकानी गरेका थिए जसमा बुलेट आमा अर्थात पुस्पलता आचार्यले अचम्मकै भनाइ राखेकी थिइन । त्यसको केहीबेरमै रबि छुटेका छन । अचम्मै भयो भन्छन हरेन्द्र खत्री र सबैलाई सत्यको जित हुन्छ भन्दै आमाले मनै छुने यस्ता कुरा गरेको हेर्दा सबैको आँखा रसाउनेछन । रबि चितवनमा अदालतमा लडिरहदा उता बुलेट आमा भने चिन्तामा यसो भन्दै छिन । बुलेट आमा एकसट्ठी बर्षको उमेरमा बुलेट बाइकमा हुइकिदा सबै अचम्ममा पर्थे । तर रबिलाई यस्तो भएसङै बुलेट आमा चिन्ता लिदै घरमै बसेकी थिइन । कुराकानीकै क्रममा उनले सबैको मनै छुने यस्ता कुरा गर्दा सबै जनाको मन छोयो भिडियो हेर्नुहोस

https://youtu.be/pXyjZFAxyQM

          August 26, 2019 8:19 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...