परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक ( भिडियो)
6 years अगाडी
Nepal Drishti
काठमाडौं – पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको सयुक्त हस्ताक्षरमा आज जारि गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसर पारेर जारी गरिएको आचारसंहितामा मिडियालाई कालोसूचीमा राख्ने देखि समाचार बनाउदा सम्बन्धि ब्यक्तिको भनाइ राख्नुपर्ने कुरा समेत उल्लेख गरिको नेपाल पत्रकार महासंघमा महासचिव रमेश बिष्टले जानकारी दिए उनले भने आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला संघसंगठनका प्रतिनिधि पत्रकारहरुसँग धेरै चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात् आचारसंहिता तयारी पारिएको हो।
भिडियो –
September 23, 2019 10:47 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...