जन प्रगतिशिल मञ्च युएई द्वारा अमृत आचार्य उपचारमा आर्थीक सहयोग
6 years अगाडी
Nepal Drishti
गुरु प्रसाद रेग्मी
युएइ , जन गायक जिवन शर्माका छोरा अमृत आचार्यको पेटको जटिल समस्याको उपचारको निमित्त नेपाली जन प्रगतिशिल मञ्च युएइले आन्तरिक रुपमा रकम सङ्कलन गरी सहयोग रकम हस्तान्तरण गरेको छ ।
अखिल नेपाल युवक सघ काठमाण्डौका कोषाध्यक्ष समेत रहेका गायक शर्मा पुत्र अमृत आचार्यलाई नेपाली जनप्रगतिशिल मञ्च युएइले पठाएको रकम नगद रुपमा नेकपा केन्द्रिय सदश्य युवराज
चौलागाइ नेपाली जन प्रगतिशिल मञ्च युएइका पुर्व अध्यक्ष हेमन्त पौडेल साथै नेपाली जन प्रगतिशिल मञ्च युएइका पुर्व महासचिव उत्तमराज वि कले सङ्कालीत रकम आचार्य निवासमै पुगेर हस्तान्तरण गरेको र हस्तान्तरित रकम नगद रु ३२ हजार ७ सय ६० रहेको नेपाली जन प्रगतिशिल मञ्च युएइका अध्यक्ष बाबुराम विश्वोकर्माले नेपाल दृष्टी लाई जानकारी गराए ।

November 13, 2019 2:40 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...