मृगौला पीडि़त मिना पुन लाई नेपाली जन सम्पर्क समिति ओमान द्धारा पचास हजार सहयोग
ओमान – घर देश देखि टाढा रहेर पनि सहयोगी भाव र नेपाली मन र पन मा बाचेका हुन्छन प्रवासि नेपाली हरु। त्यहि भावना लाई चरितार्थ गर्दै नेपाली जन सम्पर्क समिति ओमान ले दुबै मृगौला फेल भइ हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) पोखरा मा उपचार गराई रहनु भयका पोखरा महानगरपालिका -३३ ठुलो पाखा, कास्की निवासी बर्ष ३२ कि मिना पुन मगर लाई बिमारी को अप्ठेरो मा आर्थिक सहयोग गरेको छ।

आर्थिक अवस्था निकै कमजोर र श्रीमान सम्पर्क मा नभय पछि आमा सङग नै बस्दै आमा बिममाया पुन मगर कै सहयोग मा ऊपचार गराऊदै गर्नु भयको जानकारी प्राप्त भयको छ।
यस अवस्था मा थोरै भय पनि सहयोग गर्न समिति द्वारा संकलीत रकम 31-01-2020 का दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गएर नेपाली जनसम्पर्क समिती ओमन केन्द्रिय सदस्य श्री डम्बरबहादुर पुन ज्यु ले उहाँ लाई भेट गरि रु पचास हजार (50,000)/-नगद हस्तान्तरण गर्नु भयको थियो।
यस कार्य मा नेपाल राष्ट्रिय मगर संघ पोखरा-३३का सभापति बम पुन मगर ले सहकार्य गर्नु भएको थियो। सहयोगी सबै लाई धन्यवाद दिदै नेजस ओमनको तर्फदेखि मिना पुन मगर को पुर्ण र शिघ्र स्वस्थ लाभको कामना गरेको उक्त समिति का जिम्मेवार ले बताउनु भयको छ। हमेशा अप्ठेरो मा परेका दिन दुखि लाई सहयोग गर्ने नेपाली जन सम्पर्क समिति ओमान को यस कार्य को सबैले प्रसंसा गरेका छन्।
February 1, 2020 6:03 pm | Uncategorized,प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने
लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने
झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग