क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा आर्थिक सहयोग
6 years अगाडी
Nepal Drishti
कुवेत -क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतले आर्थिक सहयोग गरेको छ । आरुघाट -२ गोर्खा निवासी गुरुङ घरेलु कामदारकोरुममा कुवेतमा रहदा बल्ड क्यान्सरबाट पिडित भइ अस्पताल उपचार पछि स्वदेश पठाइएको थियो । नेपालमा उनको निधन भएको छ ।

प्रिति गुरुङ कुवेतमा अस्पताल भर्ना हुदा कल्याणकारी नेपाली यूवा समाज कुवेतले आर्थिक सहयोग सकलन गरेको थियो । सोहि अभियानमा संकलित रक़म रु , ५१ ,०००( एकाउन्न हज़ार ) समाजका सदस्य बिर ब. घलेले मृतकका आमा फूलमाया गुरुङलाई निजकै निवास पुगि हस्तान्तरण गरेका छन ।

जीवितै राख्न चालिएको सहयोग संकलनले पिडितलाई बचाउन नसकिए पनि उनको परिवारलाई थोरै भएपछि राहत पुग्ने बिस्वासका साथ आर्थिक सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद दिदै समाजका उपाध्यक्ष प्रदिप कार्कीले कृतज्ञता ब्यक्त गरेका छन ।
March 20, 2020 8:30 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने
लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने
झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग
Loading...