Sunday 8th February 2026

निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा :

5 years अगाडी

“त्यो दिन ” नामक एल्बममा समाबेश आधुनिक गित ” ओठको मुस्कान “को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगित भरेका छन ।

निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल सगै जय नारायण थारुको अभिनय रहेको छ। कुवेतको विभिन्न स्थान मा छायांकन गरियको उक्त भिडियो लाई निरेम प्रोडक्सन कुवेत ले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो।

भिडियो पृथक शैलिमा खिचिएको र कुवेतबाट भएपनि दर्शकलाईहरुलाई केही नयापन दिनखोजेको निर्माण युनिटले जनायको छ।

          January 23, 2021 11:56 am | प्रवास,भिडियो,मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...