निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा :
6 years अगाडी
Nepal Drishti
“त्यो दिन ” नामक एल्बममा समाबेश आधुनिक गित ” ओठको मुस्कान “को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगित भरेका छन ।
निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल सगै जय नारायण थारुको अभिनय रहेको छ। कुवेतको विभिन्न स्थान मा छायांकन गरियको उक्त भिडियो लाई निरेम प्रोडक्सन कुवेत ले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो।
भिडियो पृथक शैलिमा खिचिएको र कुवेतबाट भएपनि दर्शकलाईहरुलाई केही नयापन दिनखोजेको निर्माण युनिटले जनायको छ।
January 23, 2021 11:56 am | प्रवास,भिडियो,मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
Loading...