तौल नियन्त्रण गर्न कस्ता खानेकुरा खाने ?
5 years अगाडी
manoj Thapa
काठमाडौँ — तौललाई नियन्त्रण र शरीर स्वस्थ राख्न हामीले खानपिनमा दैनिक रुपमा ध्यान दिनुपर्छ । शरीरका लागि खानामा फाइबर, चिनी, नुन, कार्बोहाइड्रेट, प्रोटिन आदि मात्रा मिलाएर खानुपर्ने हुन्छ ।
दैनिक कम्तीमा आधा घण्टा भए पनि व्यायाम गर्नुपर्ने अल्का अस्पतालकी डाइटिसियन विनिता पन्तको भनाइ छ । तौल नियन्त्रण गर्न कस्ता खानेकुरा खाने भन्ने विषयमा उनीसँग गरिएको कुराकानी:
March 27, 2021 8:49 pm | टप,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...