Friday 29th March 2024

तौल नियन्त्रण गर्न कस्ता खानेकुरा खाने ?

3 years अगाडी

काठमाडौँ — तौललाई नियन्त्रण र शरीर स्वस्थ राख्न हामीले खानपिनमा दैनिक रुपमा ध्यान दिनुपर्छ । शरीरका लागि खानामा फाइबर, चिनी, नुन, कार्बोहाइड्रेट, प्रोटिन आदि मात्रा मिलाएर खानुपर्ने हुन्छ ।

दैनिक कम्तीमा आधा घण्टा भए पनि व्यायाम गर्नुपर्ने अल्का अस्पतालकी डाइटिसियन विनिता पन्तको भनाइ छ । तौल नियन्त्रण गर्न कस्ता खानेकुरा खाने भन्ने विषयमा उनीसँग गरिएको कुराकानी:

          March 27, 2021 8:49 pm | टप,भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...