विदेशमा बस्ने नेपालीहरु द्वारा दाङ देउखुरीका २ ओटा अस्पताललाइ सहयोग

निरन्जन थापा, जुना १५, क्यानडा। देउखुरीमा रहेका २ वटा अस्पताललाई क्यानडा, अमेरिका, अस्ट्रेलिया, लगायत अन्य देशमा बस्दैआएका नेपालीहरुले अक्सिजन कन्सनेट्रेटर र सर्जिकल बेड सहयोग गरेको छन । लमही नगरपालिका वडा नम्बर ५का स्थाइ निवासी हाल क्यानडामा बस्दै आएका नेपाली जनसम्पर्क समिति क्यानडाका पुर्ब महामन्त्री निरन्जन थापाको आयोजनामा गरिएको गो-फन्ड कार्यक्रम मार्फत आफू , सन्जिब शर्मा , सिबु भट्टराई , महिला चौतारी क्यानडा , दिपेन्द्र चौधरी , भाबेश जिसी, सोनम थापा लगाएत, देश बिदेशमा रहेका अन्य साथीहरु मार्फत आर्थिक संकलन गरि रु २,६०००० अक्षरुपि ( दुई लाख साठी हजार ) बराबरको सामाग्री सहयोग गरेका छौँ ।
स्वास्थ्य सामाग्रीहरु लमही अस्पतालमा अक्सिजन कन्सनेट्रेटर २ थान , सर्जिकल बेड २ थान लमही नगरपालिका प्रमुख कुल बहादुर केसि , उप प्रमुख देबका बेल्बासे र लमही अस्पतालका मे.सु रन्जिता महतोलाई तेसैगरि सिसहनिया स्वास्थ्य चौकिका लागि १ थान अक्सिजन कन्सनेट्रेटर राप्ती गाउपालिका वडा नम्बर ५ का अध्यक्ष गोबर्धन रावत र डा.रेगन सिंह थापा लाई थापाका बुवा नरेन्द्र बहादुर थापा , लमही अस्पताल ब्यबस्थापन समितिको सदस्यआमा पार्बती देबि थापा , युबा व्यावसायि तथा नेपाल तरुण दल राप्ती गाउपालिकाका अध्यक्ष आशिष पौडेलले हस्तान्तरण गरेका हुन ।
साभार शिभराज खनाल/ जेष्ठ ३१, दाङ।
June 15, 2021 11:26 pm | टप,समाचार,समाज,सुचना,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री