पत्रकारमाथि आक्रमण र क्यामेरा ताेडफाेड गरेकाे घटनाप्रति ध्यानाकर्षण
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ र शिक्षा पत्रकार सञ्जाल (इजाेन) ले पत्रकारमाथि भएकाे आक्रमणकाे घटनाप्रति गम्भीर ध्यानकर्षण भएकाे जनाएकाे छ ।
मनाेमानी शुल्क असुलेकाे समाचार सङ्कलनका क्रममा प्राइम टेलिभिजन र एभिन्युज टेलिभिजनका पत्रकारमाथि पिङ्गलास्थानमा रहेकाे प्यारागन पब्लिक स्कुलकाे व्यवस्थापनले नियाेजित रूपमा आक्रमण र क्यामेरा ताेडफाेड गरेकाे घटनाप्रति पत्रकार महासङ्घ र इजाेनले ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।
प्राइम टीभीका पत्रकार दीपक अर्याल र सुन्दरबहादुर गुरुङ तथा एभिन्युज टीभीका पत्रकार सराेज पाैडेल, सुरेश रजक र शीतल रिजालमाथि भएकाे आक्रमणकाे निन्दा गर्दै ताेडफाेड भएका सामग्रीकाे क्षतिपूर्तिका लागि सम्बन्धित विद्यालयसँग माग गरिएकाे छ । उज्यालो


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...