दाङमा रेड पाण्डाकाे छालासहित दुई जना पक्राउ
5 years अगाडी
manoj Thapa
दाङ – दाङमा रेड पाण्डाको छाला र काइनेटिक टल्लने ढुङ्गासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १६ गरुवामा रेड पाण्डाको छाला बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले सुर्खेत भेरीगङ्गा नगरपालिका ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाँजरकोट जुनीचाँदी गाउँपालिका ७ का ४८ वर्षीय डिलबहादुर रावतलाई बुधवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरूको साथबाट पुच्छरदेखि टाउँकोसम्म दुई फीट १० इन्च लम्बाइकाे नङ्ग्रासहितकाे रेड पाण्डाको छाला एक थान, काइनेटिक टल्लने ढुङ्गा सानो ठूला गरी ३२ थान, मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उज्यालो
July 14, 2021 7:28 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...