प्रतिनिधि सभा बैठकको कार्यसूची तय, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको बैठकमा विश्वासको मत लिने हुनु भएको छ । केहीबेरअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो।
याे पनि पढ्नुहाेस् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णायार्थ प्रस्तुत हुने विषयमा छलफल भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, दोस्रो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुनेछ । बैठक दिउँसो ४ बजे बस्दैछ । उज्यालो
July 18, 2021 1:16 pm | राजनीति,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...
