माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लवको ९वौं अधिबेशन १९ नोभेम्बरमा
१३ नोभेम्बर २०२१ कुबेत। बिगत लामो समयदेखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ९वौं ऐतिहासिक अधिबेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन, कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर होटलमा हुने भएको छ।
हिजो १२ नोभेम्बर २०२१ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा बसेको क्लवको २६२औं नियमित बैठकले उक्त निर्णय सर्वसहमतिमा पारित गर्दै अधिवेशनमा कुवेतमा कृयाशिल रहेका हरेक सँघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको स-बिनम्र अनुरोध गरेको छ।
पुनश्च:
मिति: १९ नोभेम्बर २०२१, शुक्रबार
समय: मध्यान्ह १२.०० बजे(उप्रान्त)
स्थान: Chef Naushad Signature Restaurant (सेफ नौशाद सिग्नेचर रेस्टुरेन्ट फ़र्वनिया, कुबेत)
कार्यक्रम: नवौं महाधिवेशन
आयोजक: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत