कल्याणकारी नेपाली यूवा समाज कुवेतले सेप्टेम्बर २३ मा भलेवल प्रतियोगिताको आयोजना गर्दै
हाम्रो एकता समाज सेवामा पर्तिब्दाता भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल शस्था कल्याणकारी नेपालीयूवा समाज कुवेतको आयोजनामा तथा अल Al-Muzini exchange को प्रयोजनामा यही आगामी २३ सेप्टेम्बर २०२२ शुक्रबारको दिन खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त दिन खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा समाजको वार्षिक उत्सव कार्यक्रम भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति भइ कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता काँहा खेलाइने भन्ने बारेमा चाडै नै सार्वजनिक गरिने कार्यक्रम संम्योजक नबाराज पराजुलीले बताउनुभयको छ ।
आयोजक : कल्याणकारी नेपाली यूवा समाज कुवेत
कार्यक्रम : वार्षिक उत्सब तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता
मिति: २३ सेप्टेम्बर २०२२ शुक्रबार
September 15, 2022 4:58 am | सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत