निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सव २०२३ को तयारी पुरा
3 years अगाडी
manoj Thapa
यही फेवरी १० तारिक शुक्रवार निरम प्रोड्क्सन कुवेतले आयोजना गर्न लागेको सांगितिक उत्सव २०२३‘ कार्यक्रमको पुरा तयारीगरेको छ । निरम प्रोड्क्सनले आफ्नो सातौ बाषिक उत्सव तथा valentines day अथवा प्रेम दिवसको अवसर पारि नेपाल बाटअथिति कलाकार गायक कमल खत्री , गायिका मेलिना मैनाली , नृत्य कलाकार कबिता नीपाली आउने भयका छ्न
निरेम सांगीतिक उत्सव २०२३” स्थानीय कलाकाहरुको पनि बिजोड प्रस्तुति रहने छ्। स्थानीय कलाकारहरुमा
बि.बि मल्ल ठकुरी –गायक, राजन सुवेदी–गायक, व्येप्माङ याक्खा –डान्सर, सरोज सापकोटा डान्सर रहेका छ्न्।

कार्यक्रम हुने स्थान मिति समय
कार्यक्रम हुने मिति:- फेब्रवरी १० शुक्रबार
समय: दिनको २ बजे
स्थान: इन्डियन सेन्ट्रल स्कुल जिलिब
February 4, 2023 6:01 pm | मनोरञ्जन,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...