Sunday 28th April 2024

नेपाली दुताबास कुवेतकी काउन्सेलर सुजनी राना कार्यवाहक राजदूत

1 year अगाडी

कुवेत- नेपाली दुताबास कुबेतको राजदुत दुर्गा प्रसाद भण्डारी चार वर्षे कार्यकाल पूरा गरेर नेपाल फर्किसकेकोले हाल नेपाल सरकारबाट अर्को राजदूत नयाँ नआउन्जेलसम्मको लागि नेपाली दुतावास कुवेतकी काउन्सेलर सुजनी राना कार्यवाहक राजदूत भएर दुतवासकाे कामकाज सहज गर्न जानकारी दूतावास स्रोतले जानकारी दियाे। नेपाल सरकारबाट कुवेतकाे लागि राजदुत नियुक्ति नभैसकेको हुनाले काउन्सेलर सुजनी रानालाई कार्यबाहक राजदुतको जिम्मेवारी दिएर कामकाजमा सहज बनाइएको छ। नेपाली दुताबास कुवेतका कर्मचारीहरुकाे विवरण यस प्रकार छ।

(१) सुजनी राना = कार्यवाहक राजदूत तथा तथा काउन्सेलर
(२)प्रथम सचिव = प्रेम राज गौतम
(३)द्वितीय सचिव = श्रीकृष्ण सिलवाल
(४)तृतीय सचिब = रेवन्त बहादुर केसी
(५) कुटनितिक सहचारी = नवीन पराजुली
(६) श्रम सहचारी = हेमकुमार अधिकारी

          April 8, 2023 8:59 pm | Uncategorized,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...