रुकुम पश्चिम : उनिउँकाे झाडीबाट ३ नाल भरुवा बन्दुक बरामद
3 years अगाडी
manoj Thapa
रुकुम पश्चिम – जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ । आज बुधवार बिहान मुसिकोट नगरपालिका–७ साँखको बैरीदहबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठका अनुसार बैरीदहकाे उनिउँको झाडीमा तीन थान भरुवा बन्दुक फेला परेकाे हो । बरामद भएका भरुवा बन्दुकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान शुरु गरिएको छ ।
तीन दिनअघि मात्र पनि प्रहरीले मुसिकाेट–७ काे ग्यामखोलाकाे जङ्गलको ओडारबाट सात नाल भरुवा बन्दुक बरामद गरेको थियो । उज्यालो
August 2, 2023 4:19 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...