तमू समाज कुवेतद्वारा आयोजित आगामी २७ डिसेम्बर हुने तमू ल्होसार कार्यक्रम स्थगित -विज्ञप्ति सहित
कुबेत – प्ये म्हस्याँ छ्याँ म्हमु छ्याँ म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्हि म्हमुअर्थात शास्त्र हराए संस्कार हराउछ संस्कार हराए संस्कृति हराउछ संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मुल नाराका साथ २००९ स्थापना भएको तमू गुरुङ हरुको साझा संस्था तमू समाज कुबेतले स्थापना काल देखी मनाउदै आएको तमू हरुको महान पर्व तमू ल्होसार तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।

कुवेत सरकार द्वारा आन्तरिक शान्ती सुब्यबस्था कायम राख्न जारी निर्देशिका बमोजिमा उक्त निर्देशनलाई सम्मान गर्दै तमू समाज कुवेत द्वारा यही शुक्रबार,२७ डिसेम्बर २०२४ (तदनुसार १२ पौष २०८१) का दिन सम्पन्न गरिने तय भएको ‘तमू ल्होसार तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिएको छन।
विशेष परिस्थितीमा कार्यक्रम स्थागित गर्नु परेकोमा तमू समाज कुबेत अत्यन्तै दुखित छौ। यस् बाट पर्न गएको असुविधा प्रती सम्पूर्ण शुभचिन्तक महानुभाबहरुमा क्षमायाचना गर्दछौ । तमू समाज कुबेत परिवार
December 22, 2024 4:43 pm | लोकप्रिय,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी