१५ अगष्टमा संखुवासभा समाज कुवेतले प्रथम वार्षिक उत्सव मनाउँदै
Your message has been sent
कुवेत /अनेकतामा एकता संखुवासभा जिल्लाको चौतर्फी विकाशमा हाम्रो सहभागीता” भन्ने मुल नारा बोकेर २६ अप्रिल २०२४ मा स्थापना भएको संस्था संखुवासभा समाज कुवेतले आफनो प्रथम वार्षिक उत्सव अगष्ट १५ तारिख २०२५ शुक्र्बारको दिन मनाउने भएको छ।
संखुवासभा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सखुवासभालीहरुको एकता, दु:ख, सुखको चौतारी होस र प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भन्ने हेतुले २६ अप्रिल २०२४ मा गठन गरिएको संस्थाले आगामी १५ अगष्ट २०२५ शुक्र्बारको दिन आफनो प्रथम वार्षिक उत्सव मनाउने अध्यक्ष बिजय लामाले जानकारी दिएक
स्थापान कालदेखी कुवेतमा रहेका बिभिन्न क्रियाशील नेपाली संघसंस्था सँग हातेमालो र सहकार्य गर्दै आएको छ। भने कुवेतको नेपाली समाजमा फुटबल खेलमा पनि समाज निकै सकृया रहेको र खेलमा सभागिता जनाउदकार्यक्रमको विवरण:-
मिति: १५ अगष्ट २०२५ शुक्र्बार
समय: दिनको ठीक १ बजे देखी
स्थान : द्वाइही प्यालेस रेष्टुरेन्टको सभाहल
आयोजक : संखुवासभा समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने