

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” जून २७ तारिक आयोजना गर्ने तयारी गरेको छ्।
कुवेत पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको स्थापना दिवसको अवसरमा “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार प्रदान गरिने छ । १४ औं स्थापना दिवसबाट सुरु गरिएको “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार ” हरेक स्थापना दिवसको अवसरमा कुवेत रहि पत्रकारिता गर्दै आएका विभिन्न मिडियामा आवद्ध रहि योगदान दिएकाहरु बाट उत्कृष्ट एक जना छनौट गरि दिदै आएको छ।
कार्यक्रम हुने स्थान र समय खैतान स्थित राजधानी रेस्टुरेन्टको सभाहलमा आयोजना गरिने छ । कार्यक्रम दिनको १:३० बजे हुने छ
१६ औं स्थापना दिवस तथा “श्रमिक सचेतना कार्यक्रम २०२५” लाई भब्य र सब्य सफल पार्नको लागि कुवेतमा रहनु भयका सम्पुर्ण नेपाली समुदाय लगायत बुद्धिजीवी, समाजसेवी, राजनीति कर्मी , खेलाडी, पत्रकार सहित विभिन्न संघ संस्थामा आवद्ध समुदायलाई उपस्थितिको लागि नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्लद्वारा निमन्त्रणा गरिएको छ ।
कार्यक्रमको विवरण
मिति :- २७ जुन २०२५
समय :- दिनको ठिक १:३० बजे
स्थान :- राजधानी रेस्टुरेन्टको सभाहल खैतान कुवेत
आयोजक :- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

