कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।
“हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका का.अध्यक्ष लिला पाण्डेको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन आफ्नो छैटौ महाअधिवेशन गर्ने भनी निर्णय गरेको हो, भन्दै संरक्षक गोबिन्द प्रसाद तिम्सीनाले जानकारि दिएका छन ।
गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा र कुवेतमा रहेका झापाली वा गैर झापालीहरुलाई सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले छ ।
उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली, गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अनुरोध गरेको छ ।
मिति : ११ जुलाई २०२५ शुक्रबार !
समय : दिनको ठिक ०१ बजे !
स्थान : डिलाईट हल मंगाफ, ब्लक ४, रोड नं. ४०, बिल्डिङ्ग नं. १९९ !
झापाली समाज कुवेत !
June 29, 2025 12:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो