Sunday 1st March 2026

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

8 months अगाडी

कुवेत / झपाली समाज कुवेतले महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको  समाजका संरक्षक गोबिन्द प्रसादले जानकारी दिनु भयका छ्न ।

झापाली समाज कुवेतले बिभिन्न दिन दुखीलाइ सहयोग  गर्दै आएको  छ्। यस समाजले यहि आउदो ११ जुलाई बाट नयाँ कार्यसमिति बनाउने भएको छ ।उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अनुरोध गरेको छ।

 

कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुचना तथा निमन्त्रणा पठाई सकिएको र यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक झापाली समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

 

कार्यक्रमको विवरण

मिति : ११ जुलाई २०२५ शुक्रबार

समय : दिनको ठिक ०१ बजे

स्थान : डिलाईट हल मंगाफ

ब्लक ४, रोड नं. ४०, बिल्डिङ्ग नं. १९९

          July 9, 2025 1:01 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...