झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित
5 months अगाडी
manoj Thapa
झापाली समाज कुवेत नेपालको छैटौं अधिवेशन जुलाइ ११ तारिक सम्पन्न गर्यो, झापाली समाज कुवेत नेपालको छैटौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। जुलाइ ११ तारिक शुक्रबार मंगाफ स्थित डिलाइट हलमा समापन भयको थियो ।

झापाली समाज कुवेतले बिभिन्न दिन दुखीलाइ सहयोग गर्दै आएको छ्। आगामी दिनमा पनि यस्तै सहयोग गर्ने छ ।भन्दै पर्तिवदता ब्यक्त गर्दै
यस समाजले यहि ११ जुलाई बाट नयाँ कार्यसमिति बनायको छ ।उक्त महाअधिबेशनलाई भब्यताका साथ सफलतापूर्वक सम्पन्न गरेको छ । यस अधिवेशन बाट निर्विरोध अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित हुन भयको छ ।
साथै नया कार्यसमितिमा निर्वाचित हुनु भयका सम्पूर्ण पदाधिकारीहरू लाई हार्दिक बधाई तथा शुभकामना ।
July 12, 2025 11:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...