Sunday 1st March 2026

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

6 months अगाडी

कुवेत संस्कृतिक मञ्चको २४ औं प्रस्तुती हरितालिका तीज विशेष सांगितिक धमका २०२५  प्रिती आले कुवेत आउने भयकी छिन ।

नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा हिन्दु नेपाली महिलाहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ।नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको जनाएको छ। चर्चित लोकदोहोरी गायिका प्रिती आलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

२४ औं सांगीतिक कार्यक्रममा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको

कलाकार: लोकदोहोरी गायिका प्रीति साथमा स्थानीय नेपाली कलाकारहरू

मिति: अगस्ट २९, २०८२ (शुक्रबार)

समय: दिउँसो १२:०० बजे

स्थान: अस्पायर इन्डियन स्कूल, जिलिप

          August 19, 2025 9:23 am | संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...