नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।
कुवेत, आगामी अगस्ट २९ मा आयोजना हुने हरितालिका तीज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमका मुख्य आकर्षण, नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकी छन्।
नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गर्न लागेको यस कार्यक्रमलाई भव्य बनाउन कलाकारको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको मञ्चका अध्यक्ष गोबिन्द बराल ले जानकारी दिएका छन्।
आयोजकले कुवेतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई भोलि विमानस्थलमा उपस्थित भई प्रीति आलेलाई हार्दिक स्वागत गर्न अनुरोध गरेका छन्।
हरेक वर्षजस्तै यसपटकको कार्यक्रम पनि नेपाली समुदायको सांस्कृतिक एकता र उत्सवको साझा प्लेटफर्म बन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
मिति: अगस्ट २९, २०८२ (शुक्रबार)
समय: दिउँसो १२:०० बजे
स्थान: अस्पायर इन्डियन स्कूल, जिलिप
August 27, 2025 6:12 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो