

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग
4 hours अगाडी
manoj Thapa

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले अहिलेको अवस्थालाई ध्यानमा राखेर सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकालेको विज्ञप्तिमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा आयोग राष्ट्रपति रामचन्द्र पौडेलसहित सरोकारवाला पक्षसँग सम्पर्कमा रहेको उल्लेख छ ।
‘मानव अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रमतिसमक्ष राखेका छाैँ’, आयाेगले भनेकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।
Loading...

