Wednesday 11th March 2026

मुस्ताङका एक ब्यक्ति आज भन्दा २० बर्ष देखी कुवेतमा सम्पर्क विहीन्।

5 months अगाडी

मानिस हराएको सूचना

नेपालको बिकट हिमाली जिल्ला मुस्ताङको थासाङ घर भई करिब २० वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा मजराको काम गर्न आएका इन्द्र बहादुर तुलाचन थकाली कुवेत आएदेखि नै सम्पर्कबिहिन भइ अहिलेसम्म पनि घर परिवारसँग सम्पर्कमा नअाएको तथा बाहिरी दुनियासँग सम्पर्क गर्न नसक्ने अबस्थाका उनका  घर परिवारसँग उनको परिचय खुल्ने कुनै कागजात समेत नभएकोले तलको तस्बिरको हुलियाको आधारमा कसैले चिने देखे/भेटेमा मुस्ताङ घर भाइ हाल कुवेतमा कार्यरत अमिर छन्त्यालको मोबाइल नं. 98830675 मा सिधै वा ह्वाटस्यप नं. +96541036325 मा सम्पर्क गरिदिनुहुन अथवा यसै पोष्ट मार्फत जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

          September 30, 2025 12:28 pm | सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...