लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने
5 months अगाडी
manoj Thapa
हिन्दुहरुको महान पर्व तथा शुभ दीपावली–२०८२ को पावन अवसर पारि व्यास गाउँपालिकाको , जयँ गाेरखनाथ सचेतना समाज व्यास–४, सुन्सेराको आयोजनामा जिल्लाकै सर्वाधिक धनराशीको भएको “ वडा स्तरिय भलिबल कप पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम” सञ्चालन हुने भएको छ ,।
देशकै शार्बधिक चर्चामा रहेकाे लिपुलेक कालिपानि काे ब्यास गाउपालिकामामा खेलकुद संगै विभिन्न कला संस्कृति झल्काउने संस्कृतिक प्रर्दशन समेत भई गाउँ समाजमा महत्त्वपूर्ण सन्देश दिने कुरा आयाेजकले जनाएकाे छ
साथै सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरुलाई आफ्नो टिम समयमै दर्ता गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं। प्रथम पुरुस्कार रु – १,३१,१११ रहने छ्।
आयोजक – जयँ गाेरखनाथ सचेतना समाज ब्यास ४सुन्सेरा
October 12, 2025 12:21 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...