टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
3 months अगाडी
manoj Thapa
काठमाण्डाै – आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा पुगेको हो ।
गएको महिना नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो । ३ खेलको शृङ्खला नेपालले २–१ ले जितेको थियो ।
टी–२० वरीयतामा भारत शीर्ष, अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा यथावत् छन् ।
अहिले नेपाली टोलीले ओमानमा आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोट खेलिरहेको छ । उज्यालो
October 14, 2025 4:46 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
Loading...