कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
नेपाली समाज कुवेतमा विभिन्न संघ सस्था सेवा समाज खुले लगतै गोरखा सेवा समाज पनी गठन भयको छ्। भने यही आउदो फेब्रुअरी ६ शुक्रवार २०२६ मा आफ्नो पहीलो अधिवेशन कुवेतको खैतान स्थित राजधानी होटलमा गर्ने भयको छ । गोरखा जिल्ला घर भईं कुवेतमा कर्म थलो गरि बस्नु भयका सम्पुर्ण गोरखा वासी दाजु भाइ तथा दिदि बहिनी भेला भईं ,मदन पनेरुको संयोजक्तोमा गोरखा सेवा समाज ,गठन गरिएको र सोही समितिलाइ अधिवेशन सम्पन्न गर्न । संयोजक मदन पनेरुले मिडियालाइ बताएका छ्न ।
समाजले कुवेतमा रहेका कृयाशिल संघ संस्था सामजिक अभियन्ता वुद्दिजिवी व्याक्तिव लाइ आधिकारिक रुपमा निमन्त्रणा गर्ने जनाउदै यो कार्यक्रम सफल पार्नको लागी साथ र सहयोगको अपेक्षा गर्दै उक्तदिन कार्यक्रम नजुधाइ दिनुहुन वेशेष अनुरोध गरेका छ्न्।
तपसिल
मदन पनेरु ( संयोजक ) 98039897
विराज भट्ट – 97743691
अशोक श्रेष्ट – 90932294
कुमारी गुरुङ – 99342913
मिलन राना मगर – +9779813399498
जान बहादुर परिवार – 66281776
विकास गुरुङ – 41135655
कार्यक्रम विवरण
प्रथम एतिहासिक अधिवेसन
मिति : ६ फेब्रुअरी २०२६ शुक्रवार
स्थान : राजधानी होटेल , खैतान
समय : बिहान ११:३० देखी
December 15, 2025 7:52 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो