Friday 27th February 2026

कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।

2 months अगाडी

मगर सँघ कुवेतको “चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम”  १६ जनवरी २०२६,  शुक्रबारका दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार एवं बुद्धिजिविहरुको उपस्थितिमा बिभिन्न मगर परिकार लगायत मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा सम्पन्न हुदै छ्।

कुवेत नगरीमा “ईतिहास,भाषा,संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, भन्ने मुल नाराका साथ सन २०१२ मा  मगर सँघ कुवेतको स्थापना भएको थियो । कुवेत नगरीमा जातीय सस्थाहरु मध्य मगर सँघ कुवेत पनि सकृय रहेको छ । मगर सँघ कुवेतले हरेक वर्ष कुवेत नगरीमा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती पर्व मनाउदै आईरहेको छ ।

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन तथा माघे सकराती-२०८२ कार्यक्रम”    

मिति: १६ जनवरी २०२६, शुक्रबार

स्थान: राजधानी प्यालेस होटल खेतान, कुवेत

समय: बिहान ठिक ११ बजे (उप्रान्त)

आयोजक: नेपाल मगर संघ शाखा कुवेत

          January 13, 2026 4:47 pm | Uncategorized,लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...